5 परमेश्वरले तमनलाइ प्रसस्त रुपमी पबित्र आत्मा दिनाहान, रे तमनमि अचम्मका काम अद्दाहान, कि यो सब मोशाको कानुन पालन अरिबर हो? अथवा, कि यो ख्रीष्टका बारेमि सुसमाचार सुणिबर उनमी बिश्वास अर्या हुनातक हो?