गलाती 2:17 - डोटेली नयाँ करार17 क्याकि कानुन पालन अरिबर होइन तर हाम येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले धर्मि ठहरियाछौ, केइ यहुदि मान्सनले हाम पापी भया सोच्चाहान क्याकि हामले यहुदि कानुन पालन अद्दाइन। यइको अर्थ यो होइन कि ख्रीष्टले हामलाइ पापी बनायो। होइन! बिलकुल होइन! See the chapter |