11 एक दिन जब केफास एन्टिओखिया सहरमि आया तब मइले उनलाइ मान्सनका अगाडी हकार्या क्याकि उनले गलत काम अर्याथ्यो।