प्रेरित 9:36 - डोटेली नयाँ करार36 योप्पा गाउँमी तबिता, अथवा डोरकास भणनेइ एक शिष्य थिन जइको अर्थ हरिणि हो। प्रभु येशूमि बिश्वास अद्देइ एक स्वानी थिइ। त्यो निका काम अद्द रे गरिबलाइ सायता दिनाइमि लागिरन्थि। See the chapterडोटेलि36 योप्पा सहरमि तबिता भन्नेइ एक जनि प्रभुमि बिस्वास अद्देइ स्वानि थिन्। ग्रिक भासामि तनलाइ डोरकास भणिन्थ्यो। तइको अर्थ हरिणि हो। तन जन्ज्यालइ अउरको भलाइ अरन्थिन् रे गरिबनलाइ साहेता अरन्थिन्। See the chapter |