प्रेरित 9:26 - डोटेली नयाँ करार26 शाउल यरुशलेम सहरमि आया पछा येशूका शिष्यासित भेट्टाइ कोशिस अर्यो। तर येशूका शिष्या शाउलसित डराया। क्याकि उन साच्ची येशूका शिष्य हुन भणि तिननले बिश्वास अद्द सकेइन। See the chapterडोटेलि26 साउल यरुसलेममि आयापाछा सिस्यानसित मिल्न खोज्यो। तर तिनुनलाइ साउल इसुका सिस्य हुन् भन्न्या पत्यार नभयाहुनाले सप्पइ तनसित डराया। See the chapter |