प्रेरित 9:22 - डोटेली नयाँ करार22 शाउल आत्मिक रुपमि आजी बड्ता सक्तिशाली हुनाइ गया, रे येशूइ ख्रीष्ट हुन भण्न्या प्रमाण दिइबर दमस्कस सहरमि रन्या यहुदि मान्सनलाइ अकमक्क पाडदियो। See the chapterडोटेलि22 तर साउल अज बर्ता सक्तिसालि हुनाइ गया, रे इसुइ ख्रिस्ट हुन् भनिबर तिनले यसो पक्का प्रमाण दियो कि दमस्कसका यहुदिनले केइ लइ जबाफ दिन सकेनन्। See the chapter |