प्रेरित 8:35 - डोटेली नयाँ करार35 तब फिलिपले भण्न सुरु अर्यो, रे पबित्र सास्त्रको इसइ खण्ड बठेइ तइलाइ येशूको सुसमाचार सुणायो। तिन ठुला हाकिमले बुज्यो रे येशूमि बिश्वास अर्यो। See the chapterडोटेलि35 तबइ फिलिपले तनलाइ धर्म- सास्त्तरको इसइ खण्डबटहइ इसुका बारेमि असल रइबार सुणायो। See the chapter |