प्रेरित 8:26 - डोटेली नयाँ करार26 तइ पछा प्रभुका एक दुतले फिलिपलाइ भण्यो, “उठीबर दक्षिण तिर यरुशलेम सहर बठेइ गाजा सहरतिर जान्या बाटामि जा। ताँ उजाड ठाउँको बाटो छ।” See the chapterडोटेलि26 तइपाछा प्रभुका एक स्वर्गदुतले फिलिपलाइ भुन्यो, “उठ रे दछिणतिर यरुसलेमबटहइ गाजा भन्न्या ठउँरतिर जान्या बाटामि जा। ताँ उजाड ठउँरको बाटो छ।” See the chapter |