Online Bible

- Advertisements -




प्रेरित 7:8 - डोटेली नयाँ करार

8 पइ परमेश्वरले अब्राहामसित खतनाको बाचा अर्यो, रे परमेश्वरले तिनलाइ आजी भण्यो कि आफ्ना घरका बैकानको बाचाको चिन्हका उइमि खतना अरेइ, पछा जब इसहाकको जन्म भयो तब आठौ दिनमि तिनरो खतना अर्यो रे पइ इसहाकले याकुबको खतना अर्यो, रे याकुबले आफ्नो बार चेलानको खतना अर्यो। आब तिनन हामरा बार कुलका पुर्खा भया हुन।”

See the chapter Copy

डोटेलि

8 तइपाछा परमेस्‍वरले अब्राहामसित खतनाको करार बाध्‍यो। अब्राहाम इसहाकका बा भया रे आठउ दिनमि इसहाकको खतना अर्‍यो। इसहाक याकुबका बा भया रे इसहाकले याकुबको खतना अर्‍यो। रे याकुब बारइ कुलका बा भया। याकुबले तिनुनको लइ खतना अर्‍यो।

See the chapter Copy




प्रेरित 7:8

Follow us:

Advertisements


Advertisements