प्रेरित 7:35 - डोटेली नयाँ करार35 “यिन तेइ मोशा हुन, जइलाइ इस्राएल देशका मान्सनले इन्कार अर्याथ्यो, रे जइले भण्यो, ‘कइले तमलाइ हमरा सासक रे न्यायकर्ता बनायो?’ परमेश्वरले उइसित बल्लारया झुलमि स्वर्गदुत बठेइ बोल्या रे तिनइ परमेश्वरले उनलाइ इस्राएल देशका मान्सनका अगुवा बनायो। See the chapterडोटेलि35 “यिनइ मोसा हुन्, जइलाइ आफनाइ जातिले यसो भनिबर इनकार अर्याथ्यो, ‘कइले तुलाइ हाम्मि हाकिम रे न्यायधिस बनायो?’ बल्लारया झाडिमि तिनसित परमेस्वरले स्वर्गदुतबटहइ बोल्या रे उनइले इज्राएलिनलाइ छुट्कारा दिनाइलाइ रे तिनुनमि अगुवा हुनाइलाइ पठायो। See the chapter |