प्रेरित 7:25 - डोटेली नयाँ करार25 क्याकि परमेश्वरले तिनरा हात हइ तिननलाइ दासत्व बठेइ छुटकारा अद्द्या हुन भण्न्या कुरणी तिनरा भाइनले बुज्ज्या हुन भणबर मोशाले सोच्याथ्यो, तर तिननले बुजेइन। See the chapterडोटेलि25 परमेस्वरले मोसाबटहइ आफना जातिका मान्सनलाइ छुट्टकारा दिन्या छन् भनि उनुले स्वच्याथ्यो। तर तिनुनले त्यो कुरा बुजेनन्। See the chapter |