प्रेरित 7:24 - डोटेली नयाँ करार24 पइ उनले मिश्र देशका एक जाना मान्सले इस्राएल देशका मान्सलाइ अन्याय अददार्या धेकिबर उइको रक्षा अर्यो रे तइ मिश्र देशका मान्सनलाइ मारिबर बदला लियो। See the chapterडोटेलि24 एक दिन एक जना मिस्रि मान्सले एक जनो इज्राएलिलाइ हान्नारया मोसाले धेक्यो। उनुले तइ इज्राएलिको रछ्या अरि मिस्रिलाइ मारिबर आफना इज्राएलि भाइमि भया अन्यायको बदला लियो। See the chapter |