प्रेरित 7:21 - डोटेली नयाँ करार21 पइ जब तिननले उनलाइ आब लुकाउन सकेइन, तब तिननले उनलाइ घरहइ बाइर राखदियो, तब राजाकि चेलिले तिनलाइ धर्म चेलो बनाइबर आफनाइ चेलाकि जसेरि तिनरो पालन पोषण अरिन। See the chapterडोटेलि21 तर पाछा मोसालाइ लुकाउन नसकिबर घर बाइर एक खोलाका किनारमि राख्यो, ताँ फारो राजाकि चेलि राजकुमारिले तिनलाइ पाइन् रे तिनलाइ उनुले आफनो चेलो बनाइबर पाल्यो। See the chapter |