प्रेरित 7:17 - डोटेली नयाँ करार17 जब परमेश्वरले अब्राहामसित अर्या बाचाको पुरा हुन्या बेला नजिक आयो, मिश्र देशमि तिन मान्सन बड्या रे संख्यामि भौत भया। See the chapterडोटेलि17 “तर जबइ परमेस्वरले अब्राहामुलाइ अर्या करार पुरा हुन्या समय नजिक आयो, तबइ मिस्रदेसमि हामरा मान्सन बड्ड लाग्या, रे तिनुनको संख्या बडिबर भउत भयो। See the chapter |