प्रेरित 7:11 - डोटेली नयाँ करार11 “जब यूसुफ ठुला हाकिम थ्या, तब पुराइ मिश्र देस रे कनान देशमि अनिकाल पण्यो रे ठुलो दु:ख पर्यो। रे हामरा पुर्खानले खानाइ अन्न पाएइन। See the chapterडोटेलि11 तइपाछा सारा मिस्रदेसमि रे हामरा पुर्खान बस्या कनान देसभरि अनिकाल पण्यो। तसो भया हुनाले सप्पइ जना ठुला दुःखमि पण्या, रे हामरा पुर्खानले खान्या कुरा पाउन सकेन्। See the chapter |