प्रेरित 5:9 - डोटेली नयाँ करार9 तर पत्रुसले तइलाइ भण्यो, “तमले परमेश्वरका आत्माको परिक्षा अद्दाइ कसेरी मिलिबर सल्लाह अर्या? हेर, तेरा बैकान गाडड्यावाला ढोकालाइ छन रे तिननले तुलाइ बोकिबर बाइर लैजान्या हुन।” See the chapterडोटेलि9 तर पत्रुसले तइलाइ भुन्यो, “तमु दुएइले प्रभुका आत्मालाइ छल अद्द्या मिल्यामतो कसेरि अर्या? हेर, तेरा बइकानलाइ गाड्डयान देलिमि छन् रे तिनुनले तुलाइ लइ बोकिबर बाइर लइजान्या छन्।” See the chapter |