प्रेरित 5:31 - डोटेली नयाँ करार31 उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन। See the chapterडोटेलि31 इज्राएलिनले पस्साताप अरि पापबटहइ छिमा पाउन् भनिबर परमेस्वरले इसुलाइ मुक्ति दिन्या राजा बनाइबर आफना दाइनतिर आदरका ठउँर बसायो। See the chapter |