प्रेरित 5:24 - डोटेली नयाँ करार24 जब मन्दिरका चौकिदारको कप्तान रे यहुदि मुख्य पुजारिले यो रैबार सुण्यो तब यिन सबको नतिजा कि हुन्या हो भणबर तिनन येशू ख्रीष्टका छान्या शिष्याका बारेमि दोधारमि पड्या। See the chapterडोटेलि24 यो सुनिबर मन्धिरका सिपाइका कप्तान रे मुख्य पुजारिन अचम्म पड्या, रे आब कि हुन्या हो भनिबर अलमलमि पड्या। See the chapter |