प्रेरित 5:17 - डोटेली नयाँ करार17 यहुदि प्रधान पुजारि रे तिनसित हुन्या सब (जो सदुकीको समुह थ्या) डाहाले भरिबर येशू ख्रीष्टका छान्या शिष्याका बिरोधमी खडा भया, See the chapterडोटेलि17 ठुला पुजारि रे उनसित हुन्यान सदुकिले प्रेरितनको भउत रिस माणिबर डाहा अद्द लाग्या। See the chapter |