प्रेरित 27:27 - डोटेली नयाँ करार27 जब चौथो रात होइरइथ्यो, रे एड्रियास भणन्या समुद्रमी हाम घचेटिन्नाथ्या, तब अधरात तिर जहाज चलाउन्या मान्सनले हाम कसइ जमिनका नजिक पुग्दाछु भण्न्या अनुमान अर्यो, See the chapterडोटेलि27 हामरो जहाज इसेरि आधिभेरिका बिचमि एड्रियास भन्न्या समुन्दरमि लड्खडाइरया चउध दिन भइसक्याथ्यो। आधारातमि जहाज चलाउन्यानले हाम कसइ जमिनका नजिकइ पुग्दाछु भन्न्या अनुमान लायो। See the chapter |