प्रेरित 26:23 - डोटेली नयाँ करार23 तिननले भणिराइथ्यो कि ख्रीष्टले दु:ख भोग्दुइ पणन्छ, रे मर्या बठेइ जिउना हुन्या पइलो होइबर उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ उनरो सुसमाचार घोषणा अद्द्या हुन कि तिनन बाच्च सक्द्या हुन।” See the chapterडोटेलि23 मुक्ति दिन्या राजा ख्रिस्टले दुःख भोगिबर मद्दु पणन्छ, उन मर्याबटहइ जिउना हुन्यान्मि सप्पइ भन्ना पइलि हुन्या छन् रे उनुले आफना ज्योतिले यहुदिनमि रे अउरजातिनका मान्सनमि लइ घोसणा अद्द्या छन्, यिन कुरा त अगमबक्तानले भुणिसक्या थ्यो।” See the chapter |