प्रेरित 24:14 - डोटेली नयाँ करार14 तर यो म हजुरकाइ अगाडी स्वीकार अद्दउ कि, म ख्रीष्टको उद्दारका बाटालाइ पछ्याइबर आफ्ना पुर्खाका परमेश्वरलाइ आराधना अद्दाछु, जइलाइ यहुदि अगुवानले झुटो बाटो हो भण्न्नाछन, तर म अगमबक्ताका किताबमी लेखिया सब कुरणी रे मोशाका कानुनमी बिश्वास अद्दउ। See the chapterडोटेलि14 रे यो कुरा मु हजुरकाइ अगाडि सुइकार अद्दउँ, जइ मुक्ति पाइन्या बाटालाइ तिनुन झुटा भुन्नाहान्, तसइअन्सार ब्यबस्थामि भया कुरा रे अगमबक्ताका किताबमि लेखिया सप्पइ कुरा बिस्वास अरि मेरा पुर्खानका परमेस्वरको आराधना मु अद्दउँ। See the chapter |