प्रेरित 21:34 - डोटेली नयाँ करार34 तर तइ भिडमि हइ कसइले एक कुरणी कसइले अर्खि कुरणी भणबर कला हाल्ल पस्या, रे उनले त्यो कला हाल्या हुनाले, कि घटना हो, त्यो था नपाया हुनाले पावललाइ सिपाइन बस्या ठाउँमि लैजान्या आज्ञा दियो। See the chapterडोटेलि34 रे तइ भिडमि कसइले एक कुरा कसइले अर्खो कुरा भनिबर कला हाल्ललाग्या, रे उनुले तइ होहल्लाले अरन्ज्या घटना कि हो भनिबर था पाउन नसक्याहुनाले पावललाइ सेनान् बस्या ब्यारेकमि लइजा भन्न्या आग्या दियो। See the chapter |