प्रेरित 2:41 - डोटेली नयाँ करार41 तब जइ-जइले पत्रुसको कुरणीमि बिश्वास अर्यो, तिननले बप्तिस्मा लियो, रे तसइ दिन लगभग तीन हजार मान्सन तिनरा संख्यामि थपिया। See the chapterडोटेलि41 तबइलाइ भउतले पत्रुसले दिया सन्देसमि बिस्वास अर्यो रे बप्तिस्मा लियो। तइ दिन लगभग तिन हजार मान्सन तिनुनका संख्यामि थपिया। See the chapter |