प्रेरित 2:38 - डोटेली नयाँ करार38 पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ। See the chapterडोटेलि38 “पत्रुसले तिनुनलाइ भन्यो, तमु सप्पइले पाप छिमापाउनाइलाइ पस्याताप अरिबर इसु ख्रिस्टका नाउँमि बप्तिस्मा लिय, रे तमुले पबित्तर आत्माको बर्दान पाउन्या छउ। See the chapter |