प्रेरित 2:37 - डोटेली नयाँ करार37 जब मान्सनले यिन कुरणी सुण्यो, तिननले आफलाइ भौत दोषि माण्यो, पइ पत्रुस रे और येशू ख्रीष्टका छान्या शिष्यालाइ तिननले भण्यो, “ए भाइन हो, हाम कि अद्दाउ?” See the chapterडोटेलि37 पत्रुसले भुण्या कुरा सुनिबर तिनुनको ह्रिदय भउत काहिल भयो। तिनुनले पत्रुस रे अउर प्रेरितनलाइ सोध्यो, “ए दाइभाइ हो, तसो भयाले आब हामले कि अद्दपड्या हो?” See the chapter |