प्रेरित 2:36 - डोटेली नयाँ करार36 “तबइकिलाइ इस्राएल देशका सब मान्सन यो कुरणी पक्का अरि जाणुन: कि येशू, जइलाइ तमनले क्रुसमि टाङ्या, परमेश्वरले उनलाइ प्रभु रे ख्रीष्ट बनायो।” See the chapterडोटेलि36 “तबइलाइ आब इज्राएलका सप्पइ मान्सन यो कुरडि साँच्चि जान्नुपणन्छ कि तमुले क्रुसमि मार्या इसुलाइ परमेस्वरले प्रभु रे मुक्ति दिन्या ख्रिस्ट बनायो।” See the chapter |