प्रेरित 2:30 - डोटेली नयाँ करार30 तबइकिलाइ एक अगमबक्ता भया हुनाले, उन जाणन्थ्या कि परमेश्वरले कसम खाइबर उनसित बाचा अर्याथ्यो। कि उनराइ सन्तान बठेइ उनरो सिंहासनमि एक जनालाइ परमेश्वरले बसाउन्या हुन। See the chapterडोटेलि30 तर दाउद अगमबक्ता थ्या रे उनराइ सन्तानमि एक जनो उनरा सिहासनमि बस्याछ भन्न्या कुरा उनलाइ थाँ थ्यो। परमेस्वरले उनसित यो प्रतिग्या अर्या थ्यो। See the chapter |