प्रेरित 2:24 - डोटेली नयाँ करार24 आजी लगइ, परमेश्वरले उनलाइ मर्या पछा मर्या बठेइ जिउना बनायो। येशू मर्या, तर परमेश्वरले उनलाइ मर्या मरेइ रन दियन, क्याकि मृत्युको अधिनमी उन रइरनु असम्भब थ्यो। See the chapterडोटेलि24 तर इसुलाइ परमेस्वरले मिरत्युका पिडाबटहइ छुट्कारा दिबर जिउनो पाण्यो, क्यालाइकि मिरत्युले इसुलाइ रोकिराख्द सकेन। See the chapter |