प्रेरित 2:19 - डोटेली नयाँ करार19 मल्तिर अग्गासमी म अचम्मका काम रे तल्तिर पृथ्बीमि चिन्ह धेकाउन्या हुँ, अर्थात रगत, आगो रे धुकाँको बादल धेकाउन्या हु। See the chapterडोटेलि19 मल्तिर अग्गासमि मु अचम्मका चिन्ह धेकाउन्या छु, रे तलतिर धर्तिमि अचम्मका काम अद्द्या छु, ताँ रगत, आगो, रे धुकाको मुस्लो धेकिन्या छ। See the chapter |