प्रेरित 19:8 - डोटेली नयाँ करार8 पावल यहुदि सभाघर भितर गया रे तीन मैना सम्म नडराइबर मान्सनलाइ शिक्षा दियो। उनले परमेश्वरको राज्यको बारेमि तिननसित वाद-बिबाद अर्यो रे तिननलाइ बिश्वासका बारेमि बुजाइराख्यो। See the chapterडोटेलि8 पावल यहुदिका सभाघरमि गया रे तिन मइनासम्म डरनमानिबर मान्सनलाइ सिछ्या दियो। उनुले परमेस्वरका राज्यका बिसयमि छलफल अरिबर तिनुनलाइ बिस्वासमि ल्याउन्या कोसिस अर्यो। See the chapter |