प्रेरित 19:35 - डोटेली नयाँ करार35 सहरका हाकिमले मान्सनलाइ सान्त अर्या पछा भण्यो, “हे एफिसस बासि हो, सब मान्सन जाण्नाहान कि एफिसस सहरका मान्सनले महान देबी आर्तेमिसको मन्दिरको हेरचाह अद्दा छन, रे उनरो मुर्ति अग्गास बठेइ झण्याथ्यो। See the chapterडोटेलि35 नगरका हाकिमले मान्सनलाइ सान्त बनाइबर भुन्यो, “एफिससका दाइभाइ हो, यो माहान आर्तेमिस देबिको मन्धिर रे अग्गासबटहइ झण्या उनरो मुर्तिको रछेक एफिसस सहर हो भुन्न्या कुरा सप्पइलाइ थाँ छ। See the chapter |