प्रेरित 19:17 - डोटेली नयाँ करार17 पइ यो कुरणी एफिसस सहरमि बस्या सब यहुदि रे गैर-यहुदि मान्सनले लगइ सुण्यो, रे तिनन सब डराया। तिननले प्रभु येशूको नाउँको महिमा अर्यो। See the chapterडोटेलि17 यो कुरडि एफिससमि भया यहुदि रे ग्रिकनमि फइलियो, रे तिनुनले प्रभु इसुका नाउँको ठुलो प्रसम्सा अर्यो। See the chapter |