प्रेरित 18:28 - डोटेली नयाँ करार28 क्याकि ताँ तिनले बादबिबाद अरन्ज्या यहुदि मान्सनलाइ सक्तिशाली रुपमि मान्सनका अगाडी गलत साबित अरिबर पबित्र सास्त्र बठेइ यो साबित अर्यो कि येशूइ ख्रीष्ट हुन। See the chapterडोटेलि28 क्यालाइकि ताँ भया यहुदिनसित सप्पइ मान्सका अगाडि छलफल अरन्ज्या उनुले धर्म- सास्त्तरको कुरा लिबर प्रभु इसुइ मुक्ति दिन्या राजा ख्रिस्ट हुन भन्या कुराको प्रमाण दियो। See the chapter |