प्रेरित 18:26 - डोटेली नयाँ करार26 तिन यहुदि सभाघरमी साहससित बोल्ल पस्या। तर तिनले बोलेइ कुरणी सुणिबर प्रिस्किला रे तइका बैकान अकिलासले तिनलाइ आफना घर लेयो, रे तिनले परमेश्वरको मुक्तिको तरिकालाइ नीकेरि भणबर तिननलाइ सम्जाइ दियो। See the chapterडोटेलि26 उनुले यहुदिनका सभाघरमि डर नमाणिबर सिछ्या दिन लाग्या, रे उनरो सिछ्या सुनिबर प्रिस्किला रे अकिलासले उनलाइ आफना घरमि लइया। रे परमेस्वरले धेकाया जिबन दिन्या बाटाका बारेमि निकेरि बुजाइदियो। See the chapter |