प्रेरित 18:17 - डोटेली नयाँ करार17 तब तिनन सबले यहुदि सभाघरको सासक सोस्थेनेसलाइ समाइबर अदालतका अगाडी हाण्यो। तर गलियोन हाकिमले तइ कुरणीको केइ मतलबइ राखेइन। See the chapterडोटेलि17 तबइ तिनुन सप्पइले सभाघरका सासक सोस्थेनेसलाइ समाइबर अदालतका अगाडि हाण्यो, रे गलियोनले तइ कुराको वास्ताइ अरेइन। See the chapter |