प्रेरित 17:7 - डोटेली नयाँ करार7 तिननलाइ यासोनले आफ्ना घरमि बास्साया छ, रे तिनन सबले येशू भण्न्या एक जाना अर्खाइ राजा छन, भणबर सम्राट कैसरका बिरोधमी काम अद्दा छन। See the chapterडोटेलि7 तिनुन यासोनका पाउना भया छन्, रे तिनुन सप्पइले इसु भन्न्या एक जनो अर्खाइ राजा छन् भनिबर रोमि महाराजाका हुकुम बिरुद्द काम अद्दाछन्।” See the chapter |