प्रेरित 17:6 - डोटेली नयाँ करार6 तर तिननले पावल रे सिलासलाइ फेला पाड्ड नसकिबर तिननले यासोन रे कसइ कसइ भाइनलाइ सहरका हाकिमका वाँ यिसो भणबर जोरले बोल्लाइ घसेरिबर लेयो, “यिन मान्सन जइले संसारका सब ठाउँमि दु:ख दिराइछ, यिन याँ लगइ पुग्या।” See the chapterडोटेलि6 तर तिनुनले पावल रे सिलासलाइ फेला नपाड्याहुनाले उनुनले यासोन रे कसइ कसइ भाइनलाइ सहरका सासकनका वा लछाडपछाड अद्दाइ लेइबर यसो भुन्यो, “संसारभरि उलटपुलट पाड्या यिन मान्स याँ लइ अइल आया छन्। See the chapter |