प्रेरित 17:3 - डोटेली नयाँ करार3 ख्रीष्टलाइ अवश्य दु:ख भोग्दु रे मर्या बठेइ जिउना हुनु पणन्थ्यो, रे तिनइ येशूको बारेमि म तमनलाइ सुणाउनउ, उनइ ख्रीष्ट हुन भण्न्या कुरणीको मतलब खोलिबर तिनले साबित अरदियो। See the chapterडोटेलि3 उनुले धर्म- सास्त्तरबटहइ धेकाइबर तिनुनलाइ इसेरि बुजायो, “मुक्ति दिन्या राजा ख्रिस्टइले दुःख भोग्दु रे मर्याबटहइ जिउना हुन् पणन्थ्यो रे मुइले प्रचार अर्या इसु तेइ मुक्ति दिन्या राजा ख्रिस्ट हुन्।” भन्न्या कुराको अर्थ खोल्दिबर तनले प्रमाणित अर्यो। See the chapter |