प्रेरित 16:4 - डोटेली नयाँ करार4 आब पावल रे पावलका साथी गाउँ गाउँको बाटो होइबर जान्ज्या तिननले यरुशलेम सहरका येशू ख्रीष्टका छान्या शिष्या रे मण्डलिका अगुवानले अर्या फैसला बिश्वासिनलाइ पालना अर भणि सुणाइ दियो। See the chapterडोटेलि4 तइपाछा उनुन सहरको बाटो होइबर जान्ज्या तिनुनले हरेक ठाउँमि भया प्रभुका सिस्यानलाइ येरुसलेमका प्रेरित रे मण्डलिका अगुवानले अर्या निर्णय सुनायो रे यिन कुरा पालना अद्दु भनि अर्ति दियो। See the chapter |