प्रेरित 16:17 - डोटेली नयाँ करार17 त्यो पावल रे हामरा पछा लागी, रे यिसो भणबर जोरले कला हाल्ल पसि, “यिन मान्सन ठुला परमेश्वरका सेवक हुन। यिननले तमनलाइ मुक्तिको बाटो धेक्काउन्नाछन।” See the chapterडोटेलि17 त्यो कमारि केटि पावल रे हामरा पाछा पाछा लागि, रे यसो भुन्निइ कला हाल्ललागि, “यिन मान्सन माहान परमेस्वरका सेबक हुन्! यिनुनले तमुलाइ मुक्ति पाउन्या बाटाका बिसयमि घोसणा अद्दाछन््।” See the chapter |