प्रेरित 15:16 - डोटेली नयाँ करार16 ‘यिन कुरणी पछा म फर्कन्या हु, रे राजा दाउदको राज्य जो उनरो सत्तुर बठेइ नास भया छ, त्यो राज्यलाइ आजी म सक्तिशाली बनाउन्या हु, See the chapterडोटेलि16 यिन कुरापाछा मु फर्कन्या छु, रे दाउदको ढल्या घरानालाइ अज उठाउन्या छु, तइको भत्क्या बास्सथान मु अज बनाइदिन्याछु, रे तइलाइ बलियो बनाउन्या छु। See the chapter |