प्रेरित 14:22 - डोटेली नयाँ करार22 रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो। See the chapterडोटेलि22 सिस्यानलाइ बलियो बनाउनाइ उनुनलाइ बिस्वासमि रइरन्या अर्ति दियो, रे भउत कस्ट सइबर हाम परमेस्वरका राज्यमि जानपणन्छ भनि उनुनलाइ उत्साह दियो। See the chapter |