प्रेरित 13:51 - डोटेली नयाँ करार51 तर पावल रे बारनाबास तिननलाइ धेकाउनाइलाइ परमेश्वरले तिननलाइ अस्वीकार अर्यो रे तिननलाइ सजाय दिन्या छन, भणि आफना खुट्टाको धुलो ट्ट्केइ दियो, रे तिनन आइकोनियन सहरमि गया। See the chapterडोटेलि51 तबइलाइ पावल रे बारनाबासले मान्सनलाइ परमेस्वरले न्याय अरुन भनिबर तिनुनका बिरुद्दमि आफना खुट्टाको धुलो टकटक्यो, रे आइकोनिया सहरतिर गया। See the chapter |