प्रेरित 13:36 - डोटेली नयाँ करार36 “हाम जाण्न्नाउ कि राजा दाउदले आफ्ना बारेमि भण्या थेइन, क्याकि परमेश्वरको उद्देश्य अन्सार सेवा अरिबर मर्या पछा उनरा पिता पुर्खानसित राजा दाउद गाणिया, रे उनरो शरीर कुइबर गयो। See the chapterडोटेलि36 “यो कुरा दाउदले आफना बिसयमि भुण्या हइनन् क्यालाइकि उनरा आफनाइ पुस्तामि परमेस्वरका उदेस्यअन्सार सेबा अरिबर मर्यापाछा उनरा पिता-पुर्खानसित दाउद गाडिया, रे उनरो सरिल सडिबर गयो। See the chapter |