प्रेरित 12:7 - डोटेली नयाँ करार7 उतन्जेइ प्रभुका एक स्वर्गदुत पत्रुसका नजिकै धेका पड्या, रे झेलमि उज्यालो चम्कियो। स्वर्गदुतले पत्रुसलाइ घाचघच्यायो रे “छिटाइ उठ” भणबर तिनलाइ उठायो। तब साङला तिनरा हात हइ खुस्या। See the chapterडोटेलि7 तबइ अचानक प्रभुका एक स्वर्गदुत ताँ धेकापण्या, रे झेलखानाका कोठामि ज्योति चम्क्यो। स्वर्गदुतले पत्रुसलाइ कोखिमि हाण्यो रे “छिटाइ उठ,” भुनिबर तनलाइ उठायो, तसइबेला पत्रुसका हात बाधिया साङलान चुडिबर झड्या। See the chapter |