प्रेरित 12:11 - डोटेली नयाँ करार11 जबइ पत्रुसको होस खुलि तब तिनले भण्यो, “आब मलाइ साँच्चि था भयो, कि प्रभुले आफना स्वर्गदुत पठाइबर राजा हेरोदका सक्ति बठेइ, रे यहुदि अगुवानले जी अद्द खोजन्थ्या तिन सब बठेइ मलाइ छुटकारा दियो।” See the chapterडोटेलि11 तइबेला पत्रुसको होस खुल्यो रे तनले भुन्यो, “आब मुलाइ साँच्चि लइ था भयो! कि प्रभुले आफना दुत पठाइबर हेरोद राजाका हातबटहइ रे यहुदिनले जि अद्द चाहान्थ्या तिन सप्पइबटहइ मुलाइ छुट्कारा दियो।” See the chapter |