प्रेरित 11:29 - डोटेली नयाँ करार29 तब सब शिष्याले आ-आफ्नो क्षमता अनसार यहुदिया जिल्लामि बस्या बिश्वासि भाइनलाइ सायता अद्द्या बिचार अर्यो। See the chapterडोटेलि29 तबइ सिस्यान हरेकले आफना आफना छेमताअन्सार यहुदियामि बस्या दाइभाइनकि निउति साहेता पठाउन्या निस्सय अर्यो। See the chapter |