प्रेरित 10:42 - डोटेली नयाँ करार42 उनले हामलाइ सब मान्सनलाइ सुसमाचार प्रचार अद्दाइ रे परमेश्वरले येशूलाइ जिउना रे मर्या मान्सनको न्याय अद्दाइ नियुक्त अर्या छन, भणि गवाही दिनाइ आज्ञा दियो। See the chapterडोटेलि42 हामले मान्सनलाइ प्रचार अद्द, रे उन जिउना रे मर्यानका न्यायकर्ता हुनाइलाइ परमेस्वरबटहइ निउक्ति भया मान्स हुन् भन्न्या गवाइ दिनाइलाइ उनुले हामुलाइ आग्या अर्या छन्। See the chapter |