प्रेरित 10:39 - डोटेली नयाँ करार39 “उनले यहुदिया देस रे यरुशलेम सहरमि अर्या तिन सब कामका गवाही हाम छु, यरुशलेम सहरमि यहुदि अगुवानले उनलाइ क्रुसमि टाङबर मार्या हो। See the chapterडोटेलि39 रे उनुले यहुदिनका देसमि रे यरुसलेममि अर्या सप्पइ कुराको हाम साछि छउ। यहुदिनले उनलाइ क्रुसमि झुणेइबर मार्यो। See the chapter |